अत्याधिक गर्मीका कारण मेचीनगरका विद्यालयहरु बन्द हुने
मेचीनगर । अत्याधिक गर्मीका कारण मेचीनगर नगरपाकिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा २ दिन बिदा दिइएको छ ।
मेचीनगनर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले फेसबुक मार्फत एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित सामुदायिक/संस्थागत/धार्मिक सबै प्रकारका विद्यालयहरुमा पछि बर्खेबिदाबाट कट्टीहुनेगरी बिदा दिइएको उल्लेख गरिएको छ ।
अत्याधिक गर्मीका कारण कचनकबल, बिराटनगरलगायतका पालिकाहरुले यस अधिनै बिदा दिइसकेका थिए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

