सिमा क्षेत्रमा अव नेपाल भारत संयुक्त उद्धार टोली
बाहुनडाँगी । नेपाल भारत सिमा क्षेत्रमा हुने अपाराधिक गतिविधि रोक्ने बिषयमा दुइ देशबिच छलफल गरिएको छ । आइतवार भारतको नक्सलबाडीमा सिमा क्षेत्रमा हुने अपाराधिक गतिविधि, वन्यजन्तुले पुर्याउने क्षती, अन्तर सिमा पर्यटनलगायतको विषयमा छलफल आयोजना गरिएको थियो ।

मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीको नेतृत्वमा गएको नेपाली टोली र नक्सलबाडी ग्राम पञ्चायत, सिमा सुरक्षा बल स्थानिय समुलायबिचको छलफले सिमा क्षेत्रको सुरक्षका बिषयमा वारी–पारीको सहकार्य आवश्यक रहेको धारण व्यक्त गरिएको थियो ।

छलफलबाट नेपाल र भारतका २५ जना रहने गरि संयुक्त द्रुत उद्धार टोली गठन गरि गस्ती गरिने सहमती भएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


