बाँसबारी वनको अध्यक्षमा अम्बिका (मैनाली) प्रसाईं निर्वाचित
धुलावारी । बाँसबारी सामुदायिक वन मेचीनगर-११ काे अध्यक्षमा अम्बिका (मैनाली) प्रसाईं निर्वाचित भएकी छिन् ।
शनिबार सम्पन्न निर्वाचनबाट एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूहकी प्रसाईं निर्वाचित भएकी हुन । प्रसाईले ३ सय ९३ मत ल्याएकी छिन भने प्रतिस्पर्धी भक्त तामाङले ३ सय ७५ मत ल्याएका थिए ।
वन समूहको १२ सदस्यीय पदमा निर्वाचन भएकाे थियाे। एकजना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका थिए ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


