मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई बिजयी
मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई बिजयी भएका छन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर), महासचिवमा दिनेश शाक्य बिजयी भएका निर्वचन समितिले जनाएकाे छ ।
उद्योग उपाध्यक्षमा भूमि पौडेल, महिला उपाध्यक्ष निर्मला भण्डारी चौहान र वाणिज्य उपाध्यक्षमा कञ्चन बराल बिजयी भएका छन्।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


