रहस्य गर्भभित्रै लुकाइदिएपछि…
।। कविता ।।
समीप मात्रै आफ्नोपन हो र ।
आत्मा उहि भइदिएपछि ।।
कुण्डलीको कैरन नसुनेर भो र ।
साँचो स्वीकृत गरिदिएपछि ।।
पर्दामा मष्तिस्क उघ्रिन्छ र ।
मनको विज्ञान नबुझेपछि ।।
आवरणलाई भ्रम नमान्दा हुन्छ र ।
रहस्य गर्भभित्रै लुकाइदिएपछि ।।
जोरकलश, इलाम ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
