नगर प्रमुख बुढाथोकीको संयोजकत्वमा मेचीनगर भू-उपयोग कार्यन्वयन समिति
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा भू-उपयोग कार्यन्वयन समिती गठन भएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा २५ सदस्यीय-भू उपयोग कार्यन्वयन समिती गठन भएको हो ।

नगर प्रमुख संयोजक रहेको समितिीमा पन्द्रवटै वडाका वडाध्यक्षहरु सदस्य रहेका छन् । त्यस्तै त्यससंग सम्बन्धित शाखा प्रमुखहरुलाई पनि समितिमा राखिएको छ ।

भू -उपयोग समितीले पहिलो चरणमा नगरका विभिन्न वडामा बिषयगत रुपमा छलफल संगै अन्तरक्रिय गर्ने नगर प्रमुख बुढाथोकीले जानकारी दिए । नगरमा सफल रुपमा भू-उपयोग कार्यन्वयन गर्न सके नगर भित्रका आम नगरबासीलाई सहज हुने उनले बताए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...

