प्रेस चौतारी झापा इन्चार्जमा आचार्य
झापा । प्रेस चौतारी नेपाल झापाको जिल्ला इन्चार्जमा सन्तोष आचार्य चयन भएका छन् ।
केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकले झापा इन्चार्जको जिम्मेवारी सुम्पेको हो ।
मेचीनगर-६ काँकरभिट्टा निवासी आचार्य विगत लामो समयदेखि सक्रिय पत्रकारीता गर्दै आएका छन् । पत्रकार महासंघ झापा शाखा सचिव समेत बनिसकेका उनी जिल्लाको स्पष्ट वक्ताको रूपमा समेत परिचित छन्।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
