मुक्ति समाजको झापा इन्चार्जमा मंग्राती

झापा । नेकपा एमालेका यूवा नेता टिका मंग्रातीले मुक्ति समाज नेपालको झापा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । आइतवार काठमाडौंमा सम्पन मुक्ति समाजको बैठकवाट मंग्रातीलाई झापा जिल्ला इन्चार्ज, बिद्यार्थी बिभाग प्रमुख तथा स्थायी कमिटी सदस्य को जिम्मेवारी दिइएको हो ।
नेकपा एमालेका झापा जिल्ला तथा सचिवालय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्वर १ का कार्यवाहक संयोजक हरेका मंग्राती यस अघि मुक्ति समाजको केन्द्रिय सदस्य रहेका थिए ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...