मेचीनगर–९ : फोहोर व्यवस्थापनका लागि डस्वीन बितरण
मेचीनगर । मेचीनगर–९ वडा कार्यालयले फोहोर व्यवस्थापनका लागि डस्वीन बितरण वितरण गरेको छ । शुक्रवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बजार व्यवस्थापन समितिलाई २० वडा डस्वीन प्रधान गरेको हो ।

ग्लोवन आइएमई बैङ्क धुलावारी शाखाको सहयोगमा मेचीनगर–९ नम्वर वडाले बजार व्यवस्थापन समितिलाई डस्वीन प्रधान गरेको समितिका सचिव सञ्जय श्रेष्ठले जानकारी दिए ।

मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्लोवन आइएमई बैङ्क धुलावारी शाखाका प्रमुख रामकुमार यादब, बजार व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द श्रेष्ठ, उपाध्यक्ष दिनेश प्रसाई, सचिव सञ्जय श्रेष्ठ कोषध्यक्ष भीम बिस्टलगायतको उपस्थिती रहेको थियो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

