लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा माेहन अधिकारी
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा माेहन अधिकारी चयन भएका छन् । आज सस्थाकाे तेस्रो साधरणसभाले अधिकारीलाई सन् २०२२/२३ का लागि अध्यक्षमा चयन गरेकाे हाे ।

समितीकाे प्रथम उपाध्यक्ष जगननाथ भट्टराई, दितिय उपाध्यक्षमा टीका रिजाल र तृतीय उपाध्यक्षमा सुमन चिमरियालाई चयन गरिएकाे छ । कार्यक्रमले सचिबमा दिपेन्द्र निरौला र कोषाध्यक्षमा संगीत शिवाकोटीलाई चयन गरेकाे हाे ।

लायन्स क्लब अफ धाइजन चारआली २०२१/२२ का अध्यक्ष धनबाहदुर तामाङकाे का अध्यक्षतामा सप्पन्न कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष हरि घिमिरे लगायत क्लब का सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सन्चालन लायन टीका रिजाल ले गरेका थिए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

