गाैरादह १ : २ वर्ष भित्र सबै घरमा शुद्ध खानेपानी

गौरादह । गाैरादह नगरपालिका वडा न १ का अध्यक्ष नगेन्द्र भण्डारीले शुक्रबारदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
भण्डारी दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुुन् ।
जिम्मेवारी सम्हाले सँगै भएको पहिलो बैठकले निवर्तमान जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै २ वर्ष भित्र वडाका सबै घरमा शुद्ध खानेपानी वितरणकाे व्यवस्था गर्ने निर्णय गरेको छ । यसैगरी वडाका ५ जना विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निशुल्क पढाउने निर्णय समेत गरेको छ ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...