मेचीनगर–१० मा एमालेको प्यानलै विजयी
मेचीनगर । मेचीनगर–१० नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
सोमबार दिउसो ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर १० को ६००५ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार खनालले २४०५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका ईन्द्र लिम्बुलाई १९० मतको अन्तरले हराएर खनाल विजयी भएका छन् । लिम्बुले २२१५ मत प्राप्त गरेका छन् ।
यता महिला सदस्यमा एमालेकी जानुका थापाले २५७९, दलित महिला सदस्य लीलादेवी दर्नालले २३४६, खुल्ला सदस्य विशाल कार्कीले २४३५ र अर्का खुल्ला सदस्य सोमनाथ ओजाले २२०६ मत ल्याएर विजयी भएका छन् ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

