मेचीनगर-२ काे वडाध्यक्षमा एमालेका दिपक बराल विजयी
मेचीनगर । मेचीनगर नगरपालिका वार्ड नं. २ को भर्खरै प्राप्त नतिजा अनुसार नेकपा एमालेका दिपक बराल वार्ड अध्यक्षमा विजयी भएका छन् । अन्य उम्मेदवारहरुको नतिजा भने आउने क्रममा रहेको छ ।
यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीक रुपमा घोषणा गर्न बाँकी छ । उनीहरूले प्राप्त गरेको मत र पूर्ण विवरण भने आउन बाँकी छ ।
यसअघि एमालेले मेचीनगर–१ र ३ नम्बर वडामा वडाध्यक्ष सहित प्यानलै जीत हासिल गरेको थियो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

