मेचीनगर मेयर : एमालेका गोपाल बुढाथोकी ३३ मतले अगाडि
मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी ३३ मतले अगाडि रहेका छन् ।
४ः२० वजेको नतिजा अनुसार ७२८ मतगणना गर्दा एमालेका मेयरका उम्मेद्वार बुढाथोकीले ३०९ मत ल्याएका छन् ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २७६, राप्रपाका रमेश दाहालले ५४ र भालेले २० मत ल्याएका छन् ।
यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती ३०७, माओवादी केन्द्र प्रकाश भण्डारी १५२, राप्रपाकी सविना बजगाईको ९५, भालेको ११ मत आएको छ ।
यसैगरी, वडाध्यक्षमा एमालेमा ३०८, कांग्रेसको २९७, हलो ३६ र भालेले २२ मत प्राप्त गरेको निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

