भद्रपुर– १ मा एमालेको प्यानलै विजयी
बिर्तामोड । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै भद्रपुर– १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार रामप्रसाद अधिकारीसहित सबै सदस्यहरु निर्वाचित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । निर्वाचित हुने वडासदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल वहादुर लिम्बू, महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा रहेका छन् ।
झापामा भद्रपुरबाट एमालेले खाता खोलेको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

