मेचीनगरमा बल्ल सुरू भयो सर्वदलिय बैठक
मेचीनगर । मेचीनगर नगरपालिकामा मतगणनामा ढिलाइ भएको छ । विहान ८ बजे सुरू हुने भनिएको बैठक केही ढिलाइ भई शुरु भएको हो । सवर्दलिय बैठक पछि मात्रै मतगणना सुरू गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मेचीनगरमा हिजोको मतदानमा ६३ हजार ३३९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

