संचारकर्मी घिमिरे लाई निर्वाचन अधिकृत शिवाकोटीले गरे दुर्व्यवहार

झापा ।। झापामा एक मतदान केन्द्र का निर्वाचन अधिकृतले संचारकर्मीलाइ दुर्व्यवहार गरेका छन् । झापाकाे ज्यामिरगढी ज्ञानदिप प्रा. बि मतदान केन्द्र मा खटिएका निर्वाचन अधिकृत चन्द्रप्रसाद शिवाकोटी काे संचारकर्मी खगेन्द्र घिमिरे माथि दुर्व्यवहार गरेका हुन । अनुसन्धान मिडिया का सम्पादक घिमिरे मेचीनगर १५ स्थित ज्ञानदिप प्रा. बि मा रिपोर्टिङ का लागि पुगेका थिए । केन्द्रमा प्रवेशद्वार मै उनले घिमिरेलाई राेकेका थिए । शिवाकोटीले बाहिर बाहिर भन्देेै हात लगाउँदै प्रवेशद्वारमा राेकेका थिए । पटक पटक हामी संचारकर्मी हाेैं । क्यामेरा प्रयाेग भएको छैन भन्दा पनि बाहिर जाउनुस भन्दै थर्काएका थिए । यस बिषयमा मेचीनगर का निर्वाचन अधिकृत वेदराज फुयाल सग कुराकानी यसलाई ठुलाे इश्यु नबनाइदिन भने । संचारकर्मीलाइ राेक लगाएर स्थानीयले प्रत्यक्ष रुपमा देखेका थिए ।

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...