मेचीनगर-१२ गठबन्धन को घरदैलो अभियान तीव्र

चारआली । मेचीनगर १२ मा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो अभियान तीव्र दिएको छ । आइतबारदेखि सूरु भएको अभियानले अहिले तीव्रता पाएको हो ।
सो वडामा गठबन्धनका तर्फबाट वडाध्यक्षमा नरेन्द्र धिमाल, वडासदस्यहरुमा रुपेश मेचे, राजकुमार मेचे, दलित महिला सदस्यमा लिला बराइली, र खुल्ला महिला सदस्यमा शान्ति भूजेल राई रहेका छन् ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...