मेचीनगरबाट एमालेको विजयी सुरुवात

मेचीनगर । मेचीनगर–११ मा नेकपा एमालेकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित भएकी छन् ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेबाट उनी मेचीनगरमा पहिलो जनप्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित भएकी हुन् ।
निर्वाचन कार्यालय मेचीनगरका सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले एमालेका तर्फबाट वडा नम्बर ११ की दलित सदस्य पदमा उम्मेद्वारी दर्ता गराएकी नेपाली निर्विरोध निर्वाचित भएको बताए ।

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...