एमाले मेचीनगर : प्रमुखमा बुढाथोकी, उपप्रमुखमा उप्रेती उम्मेद्वारी
मेचीनगर । निक्कै रस्साकस्सीपछि नेकपा एमालेले मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ ।
आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको समय केही घणटामात्र बाँकी रहदा नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएको एक नेताले बताए ।
बुढाथोकीले १ नम्वर प्रदेशसभा सदस्य हुनुहुन्छ भने उप्रेती यसअघि मेचीनगर नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । शनिवार मध्यरातमा यी दुई नाम टुंगो लगाएको समाचार स्रोतको भनाई छ ।
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...


