प्याब्सन मेचीनगर अध्यक्षमा पुन : डम्बर रुचाल
मेचीनगर । प्याब्सन मेचीनगरको अध्यक्षमा पुन ः डम्बर रुचाल सर्वसम्मत चयन भएका छन् । धुलाबारीमा बुधबार सम्पन्न दोस्रो अधिवेशनले रुचाललाई अध्यक्षमा चयन गरेको होे ।
समितिको उपाध्यक्षमा विक्रम क्षेत्री, सचिवमा विनोद प्रधान, कोषाध्यक्षमा कमल भेटवाल चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा नेत्रप्रसाद खतिवडा, प्रतिक उराउ, शान्तिनारो गजमेर बिजय भट्टराई र कमल नेपाल चयन भएका छन् ।
मेचीनगर अध्यक्ष डम्बर रुचालको सभापतित्व तथा जिल्ला उपाध्यक्ष अजयआले मगरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा जिल्ला सदस्य विष्णु रिमाल, भोजबहादुर कार्कीलगायतको लगायतले शुभकामना व्यक्त गरेका थिए । उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बिनोद प्रधानले गरेका थिए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

