काँग्रेस मेचीनगर सभापतिमा युवा नेता थापाको उम्मेद्वारी घोषण
मेचीनगर । नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् ।
युवा पुस्तामा लोकप्रिय नेताका रुपमा परिचित थापामगर सरल र मिजासीलो स्वभावका काँग्रेसमा सम्भावना बोकेका नेतामा पर्छन् ।
‘अहिलेसम्मको क्रियाशिलता र पार्टी संगठनमा काम गरेको योग्यताकै आधारमा नगर सभापतिको उम्मेद्वार बनेको योगेन थापामगरले बताए।
काँग्रेसलाई बलियो बनाउँदै जनताको बिचबाट काँग्रेसलाई पहिलो पाटी बनाउन पनि आफुले नगर सभापतिको उम्मेद्वारी दिएको बताउदै उनले सबैलाई सहयोग गर्न आग्रह गरे ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

