मेची राइडर्स साइकल क्लब गठन
मेचीनगर । मेची राइडर्स साइकल क्लब मेचीनगरको अध्यक्षमा अर्जुन सुब्बा निर्विरोध चयन भएका छन् । सुब्बाको नेतृत्वमा तेह्र सदस्यीय नँया कार्यसमिति निर्विरोध चयन भएका छन् ।
मेचीनगरका सबै क्षेत्र समेटेर निर्माण गरिएको समितिको उपाध्यक्षमा राजु भारापाली श्रेष्ठ, सचिवमा धनराज थापा र कोषाध्यक्षमा बालकृष्ण थापा चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा अन्सुल अग्रवाल, असोक बस्नेत, बिमला देवकोटा, अमृत खड्का, लाक्पा लामा र सुशिता गुरुङलगायत रहेका छन् ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
