खबरमञ्च साप्ताहिकलाई छैटौँ वर्षको शुभकामना

झापाको मेचीनगर–६ काँकरभिट्टा प्रकाशित हुने खबरमञ्च साप्ताहिकले सफलता पूर्वक पाँचौ बर्ष पुरा गरेर छैटौं बर्षमा प्रबेश गरेकोमा धेरै खुशी लागेको छ ।
साताको प्रत्येक बिहिवार प्रकाशित हुदै आएको खबरमञ्च साप्ताहिकले सफलताका साथ छैटौ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु ।
युवा पत्रकार प्रकाश पौडेल सम्पादक/प्रकाशक रहनु भएको यो पत्रिकाले मेचीनगर क्षेत्रलाई केन्द्रविन्दुमा राखेर अभाव, दवाव र प्रभावमा अलिकति पनि बिचल्ली नहुने, अनवरत आफ्नो कर्तव्यमा तल्लीन खबरमञ्च साप्ताहिक पाठकको सुसूचित गराइरहेको छ ।
अन्त्यमा, प्रकाशजीलगायत खबर मञ्च साप्ताहिक टिमलाई फेरि पनि बधाइ दिन चाहन्छु । आगामी दिनमा पनि यस्तै सत्य, तथ्य र निस्पक्ष समाचार सम्प्रेषणले निरन्तरता साथ सदैब अगाडी बढीरहोस पाँचौं बार्षिक उत्सवको शुभकामना । आवाज विहीनहरुको आवाज बन्न सकोस् । बधाइ छ ।
सुमित भण्डारी
समाचार सम्पादक
कन्चन पोष्ट मिडिया प्रा.लि., दमक झापा

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...