खबरमञ्च साप्ताहिकलाई छैटौँ वर्षको शुभकामना
मेचीनगर–६ काँकरभिट्टा प्रकाशित हुने खबरमञ्च साप्ताहिकले सफलता पूर्वक पाँचौ बर्ष पुरा गरेको खबरले अत्यन्त खुसी लागेको छ । साताको प्रत्येक बिहिवार प्रकाशित हुदै आएको खबरमञ्च साप्ताहिकले सफलताको पाँचौ बसन्त पार गरि छैटौ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दछु ।
अभाव, दवाव र प्रभावमा अलिकति पनि बिचल्ली नहुने, अनवरत आफ्नो कर्तव्यमा तल्लीन खबरमञ्च साप्ताहिक पाठकको ढुकढुकी हो । आगामी दिनमा पनि यस्तै सत्य, तथ्य र निस्पक्ष समाचार सम्प्रेषणले निरन्तरता पाओस् पाँचौं बार्षिक उत्सवको शुभकामना ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
