खबरमञ्च साप्ताहिकलाई छैटौँ वर्षको शुभकामना
खबरमञ्च साप्ताहिक पत्रिका पाठकहरुको ढुकढुकी भएको छ । ग्रामिण पत्रकारीतामा आबज उठाउँदै आएको खबरमञ्च साप्ताहिकले मेचीनगरलगायत आसपासका क्षेत्रका जनताको मन जित्न सफल भएको छ । मेचीनगर–६ काँकरभिट्टा प्रकाशित हुने खबरमञ्च साप्ताहिकले सफलता पूर्वक पाँचौ बर्ष पुरा गरेको खबरले अत्यन्त खुसी लागेको छ ।
साताको प्रत्येक बिहिवार प्रकाशित हुदै आएको खबरमञ्च साप्ताहिकले सफलताको पाँचौ बसन्त पार गरि छैटौ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । आगामी दिनमा पनि यस्तै सत्य, तथ्य र निस्पक्ष समाचार सम्प्रेषणले निरन्तरता पाओस् र छैटौ वर्षमा प्रवेश गरेकोमा शुभकामना ।

मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


