रोट्रयाक क्लव अफ काँकरभिट्टको अध्यक्षमा बस्नेत

काँँकरभिट्टा । रोट्रयाक क्लव अफ काँकरभिट्टको अध्यक्षमा एक वर्षे कार्यकालका लागि पुस्कर बस्नेतले जिम्मेवारी प्राप्त गरेका छन् । आगामी बर्ष सन् २०२१÷२२ का लागि पुस्कर बस्नेतले रोट्रयाक क्लव अफ काँकरभिट्टको अध्यक्षको जिम्मेवारी प्रप्त गरेका हुन् ।
समितिको उपाध्यक्षमा सपना श्रेष्ठ, सचिब सुमन धिमाल र कोषध्यक्ष बिशाल चम्लागाई चयन भएका छन् । समितिको क्लब सर्भिस डिरेक्टरमा बाशुदेव गौतम, कम्युनिटि सर्भिस डिरेक्टरमा नविन गौतम, इटरनेश्नल सर्भिस डिरेक्टरमा रिजु कार्की, प्रोफेशनल सर्भिस डिरेक्टरमा रोजिना पोखरेल चयन भएका हुन् ।

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...