अध्यक्षबाट खरेलले फिर्ता लिए उम्मेद्वारी
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी समितिको अध्यक्ष र सचिव पदका स्वतन्त्र उम्मेद्वार गणेश खरेल र लक्ष्मी उप्रेतीले उम्मेद्वारी फिर्ता लिएका छन् ।
अध्यक्ष पदमा नेपाली कांग्रेस र माओबादीको गठबन्धनबाट बनेको लोकतान्त्रिक प्यानलबाट हर्क फियाकले उम्मेद्वारी दिएका छन् ।
त्यसैगरी, नेकपा एमाले र राप्रपाको गठबन्धनबाट राजकुमार पराजुलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदमा संघीय लोकतान्त्रिक मञ्चका तर्फबाट लीलानाथ आङ्देम्बेले उम्मेद्वारी दिएका छन् ।
सचिवमा स्वतन्त्र उम्मेद्वारी दिएका पत्रकार लक्ष्मी उप्रेतीले फिर्ता लिएका छन्
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


