आन्तरिक पर्यटन प्रदेश १ को सह–संयोजकमा कार्की
मेचीनगर । मेचीनगर ४ बाहुण्डाँगीका अर्जुन कार्की आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ को सह–संयोजकमा चयन भएका छन् ।कार्कीलाई नेपाल पर्यटन बोर्डले गत पुसमा प्रदेश समिति सह–संयोजकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बोर्डले पठाएको आधिकारीक पत्र शुक्रबार प्राप्त भएको कार्कीले बताए ।
बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न भन्दै पछिल्लो समय देशका ७ वटै प्रदेशहरुमा आन्तरिक पर्यटक पुनरुत्थान समिति गठन गरेको छ ।त्यस्तै कार्की होमस्टे १ नम्बर प्रदेश समितिको सल्लाहकारमा मनोनित भएका छन् । समितिको बैठकले झापाबाट कार्की र सुनसरीबाट एलिना मगरलाई चयन गरेको हो ।

मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...