झापाका सडक मानवलाइ न्यानो कपडा बितरण

झापा । झापाका सडक पेटिमा बस्ने असहाय मानवका लागि न्यानो कपड बितरण गरिएको छ । सबैका लागी खाना, नाना र छाना १ भन्नेमुल नाराका साथ हाम्रो अभियान ले काकडभिट्टा बाट यो अभियान सुरु गरेको हो ।
पूर्वी नाका बाट उर्लाबारी सम्मका सडक आस्रित असहायको लागि ओडने,ओछ्याउने,ज्याकेट,जुत्ता, टोपि, न्यानो कपडाहरु बितरण गरिएको छ । झापाका सडकमा बस्ने यश खालका मानवका लागि लगडाउनको समय राहत बितरण देखि खाना बितरणमा सकृय हाम्रो अभियानले अहिले न्यानो कपडा बितरण गरेको हो । झापाका काकँरभिट्टा ,धुलाबारी ,चारआलि,बिर्तामोड ,सुरुङ्गा,दमकका सडकमा ५० बढि मानवका लागि न्यानो १ जोर कपडा ,ब्लाङ्केट,म्याट,टोपि बितरण गरिएको हो ।
अभियानमा अभियनता नरेश मोहरा,बिष्णु आचार्य,खगेन्द्र घिमिरे,भरत यादव,सन्दीप प्रसाईं, सन्दीप गिरी,बिज्ञानराज पौडेल ,सन्जिव मैनाली,कबिन्द्र श्रेष्ठ ,दिपक दास लगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रममा प्रत्यक्षरअप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सकारात्मक मन हरु प्रती अभियान ले धन्यवाद दिएको छ ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...