रामघाट दिव्यधाम दुर्गाधित, अभियान्ताले गरे सरसफाई
मेचीनगर । मेचीनगर–१० धुलाबारी निन्दा किनारमा रहेको रामघाट र निन्दा खोला सरसफाइ गरिएको छ । जिल्लामा सक्रिय बिभिन्न अभियान समूहको सक्रियतामा रामघाट र निन्दा खोला सरसफाई गरिएको हो ।
जिल्लामा सक्रिय रहेका हाम्रो अभियान मेचीनगर, मेची महाकाली सफाइ अभियान, प्यारिभिट्टा युवा क्लब मेचीनगर, दारि ग्याङ, सत्य साहि सेवा संगठन प्रदेश १ को संयोजनमा सरसफाइ गरिएको हो ।
यो अभियानले जिल्लाका विभिन्न स्थानमा गई सरसफाई गर्दै आएको छ । दाहासस्कारपछि उपन्न भएको फोहोरको व्यवस्थापन ह’न नसक्दा निन्दा किनार तथा रामघाट दिव्यधाम दुर्गाधित वन्दै गइरहेको छ ।


मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


