यसपालीको छठ : घरमै कृत्रिम जलाशय बनाएर अस्ताउदो सूर्यको पूजा (फोटो फिचर)
झापा । झापामा छठ पर्व उल्लासका साथ मनाइएको छ। यसबर्ष झापाका जलाशयमा सामूहिक रुपमा छठ नमनाए पनि घर आँगनमा छठ पर्व उल्लासका मनाइएको हो । यसपालि आँगनमा कृत्रिम जलकुण्ड बनाएर यसपालीको छठ पूजामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।
मानव सभ्यता, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परासँग जोडिएको पर्व हो छठ । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा पनि गरिने गरिन्छ। छठ भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन हुन्छ। कोभिड १९ का कारण भिडभाड नगर्न र स्वास्थ्य मापदण्डसहित पर्व मनाउन अनुरोध गरिएको छ।
काठमाण्डौ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू...
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २५...
मेचीनगर । मेचीनगरमा विचार विमर्श गर्ने युवाहरुको एउटा...
मेचीनगर । देवकोटा पार्क व्यवस्थापन समिति मेचीनगर-६ काँकरभिट्टाले...
काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको आरोपमा...